Posted by: BudoBaaje November 23, 2008
Little Buddha - FAKE
Login in to Rate this Post:     0       ?        
कालो कन्डो भको धोती को खुट्टा समाउन नेपाल का उच्च पदस्त  मात्रा हैन राज काज सब  छाडेर   गृह मत्री , प्रधान मन्त्री नै जान  हुन्छ । उ मायाबी, जादुगर, भगवान, मान्छे ,ठग् जे भएपनी कसैले विश्वाश गर्छ उस्लाई ढोग्छ  भने त्यस्मा किन चिन्ता गर्ने ? मैले पनि बिहान बिहानै ठिही   मा तुप्पी ठाडो हुने गरी थर्थरी काम्दै धोती लाएर जाबो ढुङ्गा लाई भगवान सम्झेर  जप गर्छु भने  उत मान्छे हो ।  भगवान भनेको बिस्वासै त हो । अब तिमी भुरा हरुले मलाई विश्वाश गरेर पूजा गरे मै तिमेर्को भगवान लौ जा
Last edited: 23-Nov-08 07:11 PM
Read Full Discussion Thread for this article