Posted by: BudoBaaje November 23, 2008
Carfax Report Please
Login in to Rate this Post:     0       ?        
केलाई हेर्न पर्‍यो यत्ता र उता भन्या ? अब चैने केरे २००४ को अनी chevy maliby हो अनी २०-२५ हजार माइल मात्र दौडेको गाडी भए हान्दे हुन्छ । अब हाम्रा पहाडा खसी को राजखानि तौलेर  कत्ती धार्नी छ थाहा हुन्थ्यो । कुनै दिन कहिले गेस  मिस  हुन्न थ्यो के रे । केलाई चैयो कार फ्यक्स । कार को इनजिन भाको तल्तिर छाम छुम गरेर एस्सो गेस गरेर ठोके हुन्छ
Read Full Discussion Thread for this article