Posted by: BudoBaaje November 21, 2008
Login in to Rate this Post:
0
?
तुत । भुरा हरु
बल ले भएन भने टेक्निस लौन पर्छ । सप्पै वाइ सि एले लाई फकाइ फुल्याइ बरु बिशेष साहुलियत् दिएर अफगानिस्तान अनी इराक बैदेसिक रोजगारी को लागि पठाउनु पर्छ । चैने केरे देश को ढिकुटी मा पोइसो पनि आउने अनी ति सडक का किरा हरु बिदेश मै सड्ने । हात गोडा मै लड्डु नै लड्डु । अनी बल्ल बजार मा भाचेको एउटा रेलिङ किन्न बिदेसा कन्नो बाट कत्ती पसिना चुहाउनु पर्छ ति किरा हरुको दिमाखा आउँला के रे