Posted by: BudoBaaje November 21, 2008
फेरी फर्केर आयो मलाई जवानी
Login in to Rate this Post:     0       ?        
लौ हेर आज्काल का फुच्चा    हरु । हेर बुडो मान्छे सँग बोलेको । हजुर बा जस्तो मान्छे सँग बोल्या लौ हेर हेर । त अधर्मि लाई त पख्न कत्ती पाप लाग्छ । तोलाई जलाउने बेला मा सलाई हरायी  जाओस । लाइटर् पनि नभेटिओस । लौ जा यो दात नभाको मुख ले देको  सराप त पक्कै लाग्छ। तेरिमा  भट्मासे बजिया , भुट्दा भुट्दै उछित्तेको ठेट्ना , यसो बुडो मान्छे लाई हेलप गर्नु त कत्ता हो कता जथाभावी पो भन्दो रहेछ है। उस्को घर मा चै हजुरबा नै  नभये जस्तो      
Read Full Discussion Thread for this article