Posted by: BudoBaaje November 21, 2008
बिहे गर्न नमान्दा कुटाइ
Login in to Rate this Post:     0       ?        
छोरी लाई हेला गरेर धेरै जन्माइएन । अहिले पो पछुतो  लाग्यो । लौ हेर
भटा  भट् अम्रिकाने केटा हरु बोलाउदै छोरी  योग्यता ठग्दै केटा  लाई भकुर्दै ५-५ लख लेको भये । आह यो बुडो हाड किन घोत्नु पर्थ्यो? फुटेको खप्पर मा पहिले बुद्धी आएन अब पिर मानेर के पो गर्नु । अब त्यो पोइसो लिने सँग नाता गोता केलौन जान पर्ला । पार्टी खुवाउछ कि खै ? मङ्सिरा बेला गाम को सप्पै लाई पार्टी खुवाउने पोइसो ग्वाम्म ब्यान्क मा राख्यो होला के खुवौथ्यो बजिया ले 
Read Full Discussion Thread for this article