Posted by: crazy_love November 21, 2008
Login in to Rate this Post:
0
?
लहरे,
त्यही भएर त पीर पर्या नि। तिम्रो हात सफ्ट रैछ आफ्नो त फलाम भन्दा सार्हो छ।
यो लहरेको हात नैं भाँच्नु त भएन नि!
CT,
धन्यबाद कथा पढेर, कमेन्ट लेख्नु भएकोमा।
Pretty,
"Hands up!" भनेर लहरेको सातो लिनु पर्ला जस्तो छ।