Posted by: बिस्टे November 21, 2008
माया प्रेम अनी मेरो लहरी
Login in to Rate this Post:     0       ?        
एह लहरे को अन्तिम भाग आईसकेर एत्रो बिवाद पनि भईसकेछ मलाई त था नि छैन,
हसायो साह्रै लहरे ले, कथा नि काँ बाट काँ मोड्या क्या एक्कै चोटि यु टर्न हान्या जस्तरी,तर रमाइलो भयो लास्ट को कमेडी टुईस्ट ले ।
सब्बै को त सोधे छौ अनी उस्को नाम चाइ खुस्काउन सकेनौ त बौचा ?
Read Full Discussion Thread for this article