Posted by: serial November 21, 2008
Login in to Rate this Post:
0
?
ल पढ तिम्रो बारमा सान्नानी -
अब बिस्टे को नातिनी को ताल पनि सुन्ने कि भनेर सोध्यो। मैले पनि थाहा नभए जस्तो को नातिनी भनेर सोधे। प्रिती क्या सान्नानी भनेर बोलाउछ चौतारीमा - यो पनि एक नम्बर को आइटम नै हो हजुरबा हजुरबा गरेर बस्छ। बिर्खेले लेखेको कथा मा उसलाई बिस्टे को नातिनी के बनाइदिया थियो, उसको त भुइमा खुट्टा छैन, जहिले नि हजुर बा बा, आफुलाई बच्चा सम्झेको होलानी - मुखै मा झ्याम हानु जस्तो - एस्तो नि हो त,