Posted by: PallaGhareAntare November 21, 2008
Login in to Rate this Post:
0
?
घुम्तीमा नआउ है
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि
गारो हुन्छ फुकाउन फुकाउन
घुम्तीमा नआउ है
भोलि जब हुन्छौं हामी
हो…हामी
एक अर्को संग टाढा.... टाढा
फूल जस्तो मायां पनि
बिझाउने बन्छ कांडा....कांडा
सुस्केरामा रात बित्छ
सक्दिन निदाउन....निदाउन
घुम्तीमा नआउ है।
जदौ गाम्ले!