Posted by: dipika02 November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हाकिम रे

साथीलाई के को नमस्कार नि? खाली मान मात्रै खोज्ने, कस्तो बानी होला
अनी मलाई देख्यो कि निहु खोज्नु पर्छ कि के हो? मैले केही भन्यो भने चै
"देख्यो मैले भन्दै थेनी यो दिपिका सोझी छैन भनेर" भन्न थाल्छ। अझ त्यती ले नपुगेर "गफाडी" भन्न थाल्छ। त्यही पनि मैले कहिले भनेकी छु र म सोझो छु भनेर। आफुनै हचुवाको भरमा कराउछ सोझो भन्दै अनी फेरी आफुनै ए "होइन राइछ" "होइन रइछ" भन्न थाल्छ। कस्तो अचम्म

Read Full Discussion Thread for this article