Posted by: Rahuldai November 20, 2008
Login in to Rate this Post:
0
?
पून्टे दाई
आधा रात को तारेमाम।
अरुण थापा को यो गीत सुन्नुस् , निद्रा न लागे पनि आनन्द दिन्छ।
आँखा को नीद खोसी लाने, हृदय को तरङ्ग छिडीजाने।