Posted by: Harka_Bahadur November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
मैले त २४ मा बिहे गरेको , पढाई सकियो , लु राम्री केटी छे बिहे गर भने सबैले , आफुलाई अत्तो पत्तो थिएन , गरियो ।
उ बेलामा त्यो डेटिङ सेटिङ गर्ने चलन थिएन , एक दिन हेरियो ठीक लाग्यो गरियो । अहिले पढाई रे के रे के के जाती हो कुरै बुज्न गाह्रो गान्ठे हामी जस्तो हुनु पर्छ झ्याम्म बिहे गरी हाल्ने , जे पर्छ टर्छ कि कसो ?
Read Full Discussion Thread for this article