Posted by: बिस्टे November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

बेसै छ् भन्नु पर्‍यो माट्साब,अहिले सम्म त तराइ तिर छु त्यस्तो चिसो छैन,मास्थिर उक्लेसी चै देखिएला जस्तो छ्।
छिट्टै आउछु  यो साल को अन्त वा अर्को साल तिर होला।अनी भेट्घाट गरम्ला बाट मारम्ला खाम्ला पिम्ला।

म त खाँदै हो लहरे,अरु ले आँखा लाउछन भनेर भान्जी ले सुट्टक ल्याद्याथिन तेही खाइरा।
ल लहरे एक बाहिर गरेर लडी बुडी गरेर आउ हिउमा जाउ।

Read Full Discussion Thread for this article