Posted by: dipika02 November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!!!

मामा दर्शन! चेली त आगो फुकेको फुकेइ भई जस्तो छ। यती चिसो छ फेरी ओस्सिएको रहेछ दाउरा पनि अनी के बलोस? धुँवा ले भित्र गईसक्नु छैन। अब गोबर ग्यासको बन्दोबस्त गर्नु पर्ला जस्तो छ मामा। कती बाल्नु त्यो ओस्सेको दाउरा।

ठुल्दाइ तारेमाम! दाउरा पड्केको होला। नबलेको देखेर बिचरी चेली औंलापनी पड्काउन थाली कि 

बौचा जाउ जाउ चेली लाई चिया बनाउनु पर्दैन, दिपिकाले लेराइसकी भनिदेउ त साथी। धँवाले गर्दा म भित्र जान पनि सकिन।

Read Full Discussion Thread for this article