Posted by: dipika02 November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

मामा म त कतै पसारिएको छैन। आउँदै थिए

तेइ पनि लहरे हुँदा हुँदै अरु को चहियो रे होइन मामा? बौचा ले कसैलाई बोल्न पनि दिनु पर्‍यो नि।

ठुल्दाइ नहसाउनु न। वाटर टाईप गर्दा आईस नै प्रिन्ट हुने जाडो त भईसकेको छैन होला। 

अरु सबैलाई नमस्कार।

Read Full Discussion Thread for this article