Posted by: PallaGhareAntare November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हन भोक लाग्या बेलाँ सान्नानीले आँतै हरर हुनेगरि मासु भात ल्याइचिन्। कालो दाल, लोकल कुखुराको मासु, मासुको झोल, तताको घ्यू, रायोको साग, मुला र गोलभेंडाको अचार ओहो भोकले बसि नसक्नु भयो।

म त लागें अब च्यांख्ला खान

Read Full Discussion Thread for this article