Posted by: बिस्टे November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लौ सानी नि आईसकिछ,के भनेर चित्त दु:खायो हं लहरे ले मेरो नातिनी लाई।


त्यो आततायी हरु को बिध्वंश को अंश सुर्य को धुवामा उडेर जान्छन,धन्न नमान्नु।


अरु कता लागेछन जाडो सुरु भएची आधादिन नभै आउँदैनन।


ल म त मकल मा आगो बाल्न लाये है,आगो ताप्ने भए आओ केरे।

Read Full Discussion Thread for this article