Posted by: serial November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
रमाझम भएर के गर्ने - छोराको बाउ भइहालेछ क्यारे - तरुनी हेर्ने त चान्स नै भएन - भाउजुले बिस्टे को दारी उखेल्छ नत्र - कम्ता कि छे
अनी २-२ हप्ता मा जाने रे ठुल्दै कहाँ - मेरो त हप्ताइ पिछे जाने प्लान छ - चाखी हालौ न हैन कस्तो हुदो राइछ ठुल्दाइ ले बनाको म: म: हामीपनी 
Read Full Discussion Thread for this article