Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हो हेर्दाइ क्या खाउ खाउ लाग्ने खाना ल्याइचेउ केली बैनी,ल मैले पनि त्यो चटामरी एक पिस लिये है।
खाना त खाइ सकेको हो अब यो देखे पछी फेरी खान मन लाग्यो।


अनी अन्तरे के छ् नयाँ नौलो,?

लहरे मुभ हुने पक्क हो त डिसेम्बर मा?

ठुल्दाइ कत्ती खोक्नु भाको,ल अब २-४ दिन लाई त्यो सुर्य दराजभित्र लक लार राख्नुस् त।

Read Full Discussion Thread for this article