Posted by: PallaGhareAntare November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

आरामै छम बिस्टे। आफु नि?

सान्नानी पख यो लहरेलाई म ठिक पार्चु, भरे म एउटा गीत नि फर्माइश गर्दिन लु जा।

केली नानीका बाजेले आगो फुक्न लाचन, जाडो भो बस्न परो आगो ताप्न। च्या त कुन बेला हो कुन्नि, भाँडा नि बसाल्या छैनन्, अझै चुला भित्र आफ्नै हात सेक्दै छन्।

Read Full Discussion Thread for this article