Posted by: Rahuldai November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

सन्चो नभाकोले सकृया हुन सकिन। पढ्न भने पढिराख्या छु। बुढा प्रोफेसर ले घर बस्नु भनेको छ।

बाहिर चिसो छ। अधिकतम तापमान नै ४० रे त्यो पनि फरेन्हाइट मा। ४० त इलाहाबदमा ठीक्क को तापमान हुन्थ्यो। न गर्मी न जाडो। तर तो चाँही ४० डिग्री सेल्सियस। ३८ डिग्री मा जाकेट लगाउनु पर्थ्यो चिसो ले कथाङ्रिएर । त्यो पनि कुनै दिन थियो। यो पनि कुनै दिन देख्दै छु। देबकोटा बाजे भन्नुहुन्थ्यो- जमाना रंग बदलन्छ।

Read Full Discussion Thread for this article