Posted by: dipika02 November 18, 2008
Login in to Rate this Post:
0
?
मामा है मलाई त त्यो थेरा फ्लु ले पनि टेर्पुच्छर लाउदैन। अब चै मामाले लेराइदिनु भएको भएर काम गर्छ कि। खाए है त एक कप।
ओ बौचा सराप्छौ अर्कालाई त्यतिक्कै। खोइ खोकी लागेको। अब लाग्यो भने जानेको छु तिमीलाई
मेरो मामाले थेराफ्लु लेराइदिसक्नु भयो। अब चट हुन्छ मेरो रुघा। धेरै करायो भने पठाइदिन्छु म्यडिसन अनी देख्छौ। अनी आफ्नै लहरिलाई सोध रुघा सँग जाने कि खोकी सँग भनेर।
त्यस्तै हो ठुल्दाइ कोही कोही उप बुज्रुक हुन खोज्छन। आफ्नो घर पनि नबनाउने अरुको पनि बिगार्ने भन्छन नि त्यस्तै होला।