Posted by: PallaGhareAntare November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लहरे मलाई ठिकै छ। मुन्टाना तिरै हो ऐले। ठुल्बुइनी मैले साहू बुढालाई खोट्टा हानि सकें ठुल्बुइनीले हान्नु भन्या भनेर, यो पालिको बोनस चट अब नत्र तिम्रो भाईटिकाको भाग हिराको हार किन्दिनि बिचार गर्‍या थें मैले

हर्के काका के छ हौ? अचेल दुध भात खान्छौ रे, बुङ्गूरको कुरै गर्दैनौ रे किन बिग्र्या यसरी? 

Read Full Discussion Thread for this article