Posted by: miss_ me November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

masterni dai  हत्तेरिका ! यो सिसले हसाएरै मार्ने भइन   हा हा -- सबै ठिक छ सिस

होइन के बौचा सिरौला भनेको चै -धान भुटेर बनाएको  चामल हो   के । त्यसैलाई खट्टे पनि भन्छन क्यारे :)
 CT  हउरचै  न्याधिसको सल्लाकार हुने हो र?

बिष्टेहजुर्बा   हउरको सूचना चै  गज्जबको रेछ --ल शुभकामना  हल्ला साच्चै हो भने चै  

Read Full Discussion Thread for this article