Posted by: syanjali November 17, 2008
chautari malai mann parena !!!
Login in to Rate this Post:     3       ?         Liked by

यो धागो अरु भन्दा धेरै फरक छ आफ्नै पन लिएर हिंडेको छ।
यहाँ नत  गाली गलौज छ नत भ्यगुताको धार्नी भराइ छ । सबै ले एक भाषा भुझेका छन अनी तेही भाषाको भाखा पढन पाईन्छ। गाउ घरको कुराकानी सुन्न मन्लाग्ने लाई यो धागोले अबसै डोर्याउछ .
लिखे झरिको याद्ले होस् वा झ्याउकिरी को कर्कस गान सुन्न मन पराउने हरु जस्ताइ को जमात हरुको जमघट हुर्ने थालो हो , तेसैले सबै ले मन पराओस भनी श्रीजना गरेको चौतारी हैन बल्की एउटै भाखा बोकेर हिंड्ने को जमघट हुने थालो हो ,

लौ जा , लेखी दिए मैले , रिसनी माफ होला .

Read Full Discussion Thread for this article