Posted by: miss_ me November 17, 2008
Login in to Rate this Post:
0
?
जिम्माल, बा कठै! हउरलै बौचाले ले साह्रै सताउचन है-खुच्चिङ्
लौ CT पनि, अनिखेरि हजुर्बा कसरी हुन्छ त? हजुर्बा भैसक्या मान्छे हो नि त जिम्माल बा चै।
अन्तरेजी, गित गाएर हिडिसक्नु भा हो? :)