Posted by: Harka_Bahadur November 16, 2008
Login in to Rate this Post:
0
?
के छ गाम्ले हो , उठ्ने हैन ?
आज खसी पकाउन लागेको , झोल हालेको खसिको मासु र भात स्वाप्र्याक, स्वाप्र्याक पार्ने भये आउ क्यारे यता तिर, चिसो मा झोल भात को रमाइलो नै अर्कै हुन्छ , भनी रहनु पर्दै होलानी है ।