Posted by: PallaGhareAntare November 15, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

म यतै छु ठुलु, आज कसैले नि च्या ख्वाएनन, तलतल लाइ सको भनेर पर्खेर बस्या नि।

अनि हाम्लाइ चैं हेपेर सोध्दा नि नसोध्नि केली नानी? नचिन्या भएर होला के रे चौतारी नआ नि जुग भएछ अनि केलाइ चिन्नु नि हैन। लौ लौ रमाइलो गर बा कुरुजाँ। अब हामी बुढाहर्को त के र, रमाइलो गर्नि दिन गैगए नि बाबै, अब त ज्यान नि बुढो मन नि बुढो।

बरु ठुल्दाइलाई लेर पुन्टे दाइकाँतिरै जान पर्ला हामी बुढा पाटि, बरु ठुल्दाई खै हँ?

Read Full Discussion Thread for this article