Posted by: PallaGhareAntare November 15, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
यता मुन्टानातिर छु पुन्टे दाई। बरु तेताको के छ खबर? अनि आज मोमोको पिलान त्यसोभे?  बसेर वासा र मोमो बजाउन पाए पो रमाइलो हुन्तो, साहू बुढाले गर्नु गरे बा, आज नि जोत्न आउन पर्‍या छ आफू त। बोरै भो नि।
Read Full Discussion Thread for this article