Posted by: keli November 15, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लौ यो केली को पनि नमस्कार है चौतारी म सबै लाई
अनी बिस्टे ,गेली, राहुल दाई, ठुलि ,चेली  ,अनी लहरे
के छ तिमीहरु सबै को हाल खबेर?

अनी आजा को  पलान के छ त ?

 

अनी , ओैए गेली मलाई एस्तो धोखा दिने आज क्यु वेष्ट जने भनेको होइन क्रुज मा म चै कुरिराछु
ल छिटो आउ
अनी चेली म तिम्रो प्रश्न को जवाफ भोली दिन्छु है?
क्रुज १३० म हिद्छ थ्यो भन्दा अगाडि आएपुग है नत्र छुT6 HAI !!!!!!!!!

Read Full Discussion Thread for this article