Posted by: Pretty November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लहरे नभाको कुरा नगर है त्याँ। तिम्ले नै भन्या हैन सन्नानीको फुपु बजै भनेर अनी मैले त नाम गेली छ का हुनु मेरो फुपु बजैको नाम त गुण माया भनेको, कुरा बुझ्नु सुझ्नु छैन

पर्बते जाँछ कस्तो भो तिम्रो? रिजल्ट कुरिरा यस्पाली त पास हुनु पर्छ है।

Read Full Discussion Thread for this article