Posted by: dipika02 November 14, 2008
Login in to Rate this Post:
0
?
चिप्लु लाई मेरो जवाफ
१) धोबी खोलाको पानी मा त्यती घट बढ देखिन। सफा चाइ पहिले भन्दा अहिले धेरै सफा पाए।
२) सफा टेम्पो चढिन, सेता मारुति पनि चडिन।
३) लेखाजोखा नै छैन।
४) अलपत्र परेका सडक र बयल गाडी जसरी चलेका गाडी
६) गएको भोली पल्ट देखी आएको तीन दिन सम्म।
७) ३०% नेपाली ७०% अङ्रेजी
८) ज्ञानेतान्त्रिक नेपाल हुँदा खेरी गएको दुई हप्ता नेपाल बन्दमा परेकी थिए, यो पाली परीन अरु मैले चासो देखाइन, मन पनि लागेन। दिक्क लाग्यो
९) खोइ बाहिर बाट हेर्दा त एकदम भिड देखिन्थ्यो। मान्छे हरुको कोचाकोच। भित्र बाट त थाहा भएन।
१०) किन यसरी कराएर सोध्नु भएको? राम्रै सँग सोधेको भए पनि भनिहाल्थेनी। जेस्को लागि गएको त्यो त गरिहालिन्छ नि। हजुरलाई थाहा छ त म किन गएको भनेर। मैले पहिले नै भनी सके त। थाहा पाएर पनि बुझ पचाउनु को कारण?