Posted by: Rahuldai November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
यता न आउ बौचा , केण्टुकी तिरै टुकी बाल्न जाउ। हफ्तै पिच्छे म : म: खानु पर्‍यो भनेर दु:ख दियो भने को जिम्मेवार? एक पटक पो खुवाइन्छ, दिल खोलेर । दुई पटक सम्म दिल बन्द गरेर। तीन पटक मा त ढोकै बन्द हुन्छ ।
Read Full Discussion Thread for this article