Posted by: serial November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

वो क्रजी मुँया म छु नि यहाँ किन च्याँङ्वा चहियो तिमीलाई - अनी हिजो कता गाएब त - कस्तो बोर भयो भन्देखिन हिजो त के भन्ने

चिप्ले तिम्रो भाग जिम्बाल कहाँ छ - भाग पछी लिएपनी पैसो चाँही अहिले नै दिने कि - सुन्या हो

 

Read Full Discussion Thread for this article