Posted by: serial November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

हामीले सुन्या मात्र हो देखेको छैन - कती माया गर्छ भनेर के थाहा - सुन्या कुरा त्यती विश्वाश लाग्दैन के के कुरा लुकाएँ रे - हो त भन्दिने हो त यहाँ - जानकारी ओभरप्लो दिनु पर्छ भनेर भनेको छ त - कती न दिदै नदिने पो भन्या त -  टपिक चेन्ज गरेको छ र हो जस्तो लाग्छ मलाई त - फेरी कस्तो सोझी भा हेरन - गाउले हो यो दिपिका साझा मा मात्र सोझी हो लौ जा जे पर्ला पर्ला

अनी चिप्ले लाई ल्याइदियो रे - अनी हाम्लाई के ल्याइदियो त - ल छिटो पठाउ है  

Read Full Discussion Thread for this article