Posted by: बिस्टे November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।


तारेमाम ठुल्दाइ, कत्ती छिट्टो शुक्रबार आईसकेछ।


एही सुक्रबार र सोमबार भन्दा भन्दै बित्ने भो जिन्दगानी।


कसैले ब्यवस्था गर्छन् कि तातातो  चियापानी?

Read Full Discussion Thread for this article