Posted by: Rahuldai November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

नारायण दाई र भिम बिराग को अनुपमा समिश्रण -

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालु को सम्झनामा आफु लाई बिर्सेंर हेर

सुनसान रात संगै एकान्त भएर हेर,
सागारको लहर जस्तै आशान्त भएर हेर
आशु को थोपा जसतै भुइ मा खसेर हेर
मायालु को सम्झनामा आफुलाई

पूजा को फूल जस्ताइ दिन दिन मरेर हेर
ढुंगाको मुर्ती जस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर

मायालु को सम्झनामा आफु लाई बिर्सेंर हेर

 

Timile Pani Ma Jastai - Narayan Gopal

Read Full Discussion Thread for this article