Posted by: Harka_Bahadur November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ , माम हाम भयी सकेको हो कि हैन ।
मैले सुरु गरेको हैन , यो त वार्म अप हो , हाम्री सन्चालिका नेपाल बाट आयिन अरे भन्ने सुन्दै छु ।
आज गीतान्जलीमा गीत बजाउन आउछिनकी हेरौ ।
Read Full Discussion Thread for this article