Posted by: Rahuldai November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लौ आच्या, चेली के भनेको त्यस्तो। बुझ्न गाह्रो भो।


कल्ले हो हिजो फोक्सो कालो होला भन्दै थियो। फोक्सो कालो भए फरक पर्दैन, मन कालो हुनु हुन्न। इलाहाबादी थ्योरी।


बानी राम्रो होइन, हानी गर्छ तो पनि थाहा छ। तर भन्छन नि- नानी देखी लागेको बानी । मान्छे भएर जन्मे  पछी एउटा न एउटा नराम्रो गुण हुन्छ रे । ३२ मध्ये ३१ गुण ठीक भएर एउटा मात्र अपगुण चिलिम आसक्ती हुन गएको जस्तो छ।

Read Full Discussion Thread for this article