Posted by: च्याँङवा November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
हेँख... हेँख.... हेँख.... धातुरे कादाबारा आइचा आजा मोइले मान्जे बाकुर्ना नापाकु धेराई बाकु थियु..... तारा यो पालि मोइले तोंलाई बाकुर्दाइना धातुरे.....तों रा मो बाइरा यो लाहारेलाई बाकुर्ना पार्जा। यास्ले मोइच्याङालाई मुयाँ बानेरा जिस्काउचा......म्हेरो लोल खाच्चारले राउन किक हान्दिन्जा मोइले बान्थ्यु मोइले नाहान यो लाहारेले साचिकाइ बानेकु रे ठाट्टा कारेकु होइना बान्जा बानेर साम्जायु। आबो तोइंले बान के कार्ने..... मोइले ता सोच्नाइ साकिकु छैना..... मोइले हिजु मोइच्याङ आयु बानेरा खुसि बाइरा तोङ्बा धेर खाइचा,..... भुंरी दुकेरा गिदिले काम गारेकु छाइना आजा,..... भरे म्हो झांक्रीको मा गाइरा खुट्टा फुक्ना लाउंचा। आइले तोइंले सोचेरा बान् लु। तोइंले बान्यु बाने मोइले तोंसागा बात मार्जा....... आगि मोलाई दिपिकाले सिकाकु छ बात मार्ना....... तेह्रो गाला आगारी म्हेरो हात राख्ने आनि झ्याम्मा हान्यु बाने बात मारेको हुन्जा बान्थ्यु मोइले तेसारी बात मार्जा तोसांगा.......
Read Full Discussion Thread for this article