Posted by: dipika02 November 13, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात!!

ठुल्दाइ तारेमाम!


सानु के छ ?


माइला दाई नमस्कार! कहिले काँही त हामीले पनि पाउछौ फुर्सद।


च्यङ्बा, त्यो लहरे को कुरा नसुन। उल्टो उल्टो सिकाउन बाहेक केही आउँदैन त्यो मान्छेलाई। बरु त्यो हात ले झ्याम्म हान्दा गाला चै आफ्नो होइन जस्ले  हान्न सिकाउछ हो त्यही सिकाउनेको ताके हुन्छ।


बौचा के छ? तिमीले च्यङ्बालाई सोझो देखेको होला, अहिले असली रूप देखे पछी खान्छउ अनी। ठीक्क पर्छ 

Read Full Discussion Thread for this article