Posted by: सान्नानी November 12, 2008
Login in to Rate this Post:
0
?
हजुरबा के भन्या त्यस्तो सोच्दै थेँ के... के ल्याइदिनु भनम भनेर... छ नि त्यो लहरेले पुस्तकरी पाउँ केइ नि ल्याएन रे शराट नल्या हो कि जम्मै लहरिलाई द्या हो उइ जानोस ।।। बरु हजुरबाले ल्याइदिनु है हाम्लाई?