Posted by: बिस्टे November 12, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

गर्ली गल फोक्सो कालो भए सेतो रङ लाउला नि त तेतिबेला अनी के छ् हालखबर,स्कुल कस्तो भई राछ?

सान्नानी ले त के चाहिन्छ भनेर नि भनिन बा,अचेल पुएस्सरी आछ एल्लाई पनि।

हन के भन्छ ह यो लहरे हाम्रो खलक लाई,अहिले सब्ले आर तोरी चुट्या जस्तो चुट्लान तिमीलाई मेरा खलक ले।
 
ठुलि तरकारी बेचेर हिद्चेउ आफु पनि अली हरियो साग पात खाने गर्नु केरे अनी आँखा तेजिलो हुन्छ। 

Read Full Discussion Thread for this article