Posted by: Geology Tiger November 11, 2008
पल पल - तीम्रो यादमा
Login in to Rate this Post:     0       ?        

 

हिमाल दा यसो लोलिपोप सप छैन भनेको यो नारनेलाई दिन पर्ने भयो, नरोउ भने मान्दै मान्दैन, बिलौना गरेर जात्रा, लोलिपोप खाए फकिन्छ कि? नारने ब्रो, अब कबि ज्यु, पनि बन्नु भयो होइन? यो मायाको चक्करमा परेपछी मान्छेहरु के के बन्छन के के? जे होस् प्रयास राम्रो छ। अब छोडि जानेलाई सम्झेर भन्दा भएकीको लागि लेख्ननु, झन राम्रो हुन्छ।

 

Read Full Discussion Thread for this article