Posted by: serial November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

च्याँङ्वा मोइच्याङ ले नै पाको हो के घोर्ले छोरो त - चौतारीमा दर्ता गर्दा त आमा को नाम के भन्दा मोइच्याङ भनेर भनेको मैले
नै सुन्या हो ल - दर्ता किताब मा नि मोइच्याङ नै लेखेको छ है - होस् गर हौ भन्द्याछु।

ख: धया ठुल्दाइ - थ स्व्एफक्को स्वोया - अले चक जिम्त केनी का - छु ध्या न मजिल

बिस्टे के छ - कती सुत्न सकेको 

Read Full Discussion Thread for this article