Posted by: बिस्टे November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ओहो म त चेली ले ल्याको त्यस्तो मिठो खाना खार भुसुक्कै भछु,

लौ हेर घाम पनि अस्ताउन लाएछ,सब आएर तेस्तारी हल्ला गएर गाको नि सुनीनछु। हाइईईईईई


कस्तो झरी पर्या पर्यै छ ब्यान देखी दिक्क लाग्ने दिन,घरा सिरका बसेर सिनेमा हेर्दाइ चिया खाँदै

बस्ने दिन मा काम गर्न आउनु परेर के अर्नु।

Read Full Discussion Thread for this article