Posted by: Rahuldai November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

काम छैन भनेको त हो नि। चौतारी मा कोइ छैन अनी तल हाट बजार तिर हजार लरकीहरु आएका छन रे भन्ने सुनेर आँखा शितल गर्न गाको।


क्या झूर भने एउटा आँखा मात्र शितल के भाथ्यो, लहरे करायो.

Read Full Discussion Thread for this article