Posted by: च्याँङवा November 11, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

मोलाई राम्रो छैना नि। तों हारायो बानेरा यो लोल खाच्चार न्याउरो बाकु छा आचेल.....मोइले नि मान्छे नाबाकुरेको धेराइ बायु। तोंलाई जिस्काउनेलाई बाकुर्थ्यो मोइले..... तों हाराए पाछि काल्लाई बाकुर्ने? त्यो धातुरे पोनि आउदाइना आचेल ता, चिद्रे नि म्हेरो खाच्चारको टाउको बारा सिंग हाराको जस्दाइ हारायु आचेल अनि मोलाई नि चाउदारी आउना मोन लाग्दाइना.....

आबु तों आयु, दुइ चार जानालाई बाकुर्ना पाउजा मोइले..... बोरु तोंलाई कास्दु छ? तोंइले काद्दि वोरा घोर्ले छोरा पायु रे बानेरा लाहारेले बान्दाई थियु हिजो मोइले झान्नाई बाकुरेको.... आनि बिर्खेले बानेकु तों लाक्पासांगा गीता गाउंदाई हिन्दाइ थियो रे.......मोइले तेल्लाई नि छाप्काउंछा खुकुरिले बानेरा खोज्दाइछा......

Read Full Discussion Thread for this article