Posted by: Nepe November 10, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

बोर भएकी ठूली, पुराना गीतका पारखी ठूल्दाई र मदनकृष्णश्रेष्ठको गायिकीसंग उतिसारो परिचित नभएका जिज्ञासुजन समेतको लागि यो कोसेली:

 

मदनकृष्ण श्रेष्ठको गायन

पलेटी साँझ

 

http://www.pud.com.np/paleti/

 

 

Track 1:

पसलबाट बिकिसकेको म मान्छे

आँखाबाट सबको झरेको म मान्छे

 

Track 2:

अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे

म मन मिल्ने मान्छे भेट्दा संसार नै भुल्ने मान्छे

 

Track 3 and 16:

खोलापारी खोलापारी पिपल र बर

हावा चल्यो पात हल्ल्यो माया वर वर

 

Track 4:

लड्दैपड्दै सम्हालिदै पनि जिन्दगी त चलेकै छ

 

Track 5:

मलाई त जिन्दगीले कति कति हँसायो

कहिले आसा बर्साई हँसायो कहिले धोका बर्साई हँसायो

 

Track 6:

फहाडको फेदैमा फेदी बजार

त्यै गाउँको हावापानी खोलानाला साथीभाई सम्झिन्छु म दिनको हजार

 

 

Track 7:

सयथरी बाजा एउटै ताल

सयथरी गोडा एउटै चाल

 

Track 8:

खै तिमी काँनिर देख्दिन याँनिर आउ बस मुख यता पारेर

हात अघि सारेर चकटी तानेर बस है पलेटी मारेर

 

Track 9:

ए मेरी चन्द्रमा तिमी नै भन

 

Track 10:

ला छकु वेक समाय् बजी

 

Track 11:

गएन जवानी कहिले, अहिले न पहिले न उहिले

मेरो यो चकचके मनलाई मेरो यो छुकछुके मनलाई बुझ्न सकिन मैले

 

Track 15:

कस्तो माया लाईएछ आफ्नो मन मारिदिने

कस्तो बत्ती बालिएछ रात लामो पारिदिने

 

____________________________

Read Full Discussion Thread for this article