Posted by: serial November 10, 2008
Login in to Rate this Post:
0
?
त्यही त भन्या ठुल्दाइ - नेपाली हरुको बुद्धी पछी आउछ भनेको ठिकै राइछ - बेकार मा त्यतिका बर्ष पढेर
अब त नेपाल मा सबैको एम ए को डिग्री भएपछी - बि ए सम्म पढेको ले काम नपाउने होला नि है
बि ए पास सबै मुग्लान जाने होला अब - काम नपाएपछी के गर्ने -
अब देश मा सबै एम ए भएपछी - देश बिकास होला नि है ठुल्दाइ -
Last edited: 10-Nov-08 12:33 PM